इलाममा कोरोना संक्रमित एक सय १६ पुगे

Share This
  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
इलाममा कोरोना संक्रमित एक सय १६ पुगे

इलाम , बैशाख २४ इलाममा शुक्रबार १५ जनामा कोरोना भाईरस संक्रमण भएको छ । इलाम नगरपालिकाका १३ जना रहेका छन भने देउमाई नगरपालिका र रोङ  गाउँपालिकामा दुईजनामा संक्रमण रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । इलाममा कुल संक्रमित  एकसय १६ जना पुगेका छन भने ४ जनाको मृत्यु भइसकेको छ ।