जल्दाजल्दै लास बग्यो, बालक ठहरै

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
जल्दाजल्दै लास बग्यो, बालक ठहरै


फाकफोकथुम : इलामको फाकफोकथुम ३ को फाकफोक खोलामा अचानक आएको बाढिले एउटा चिता सहित सव बगाएको छ भने पौडी खेलीरहेका बालकको पनि त्यहि भेलमा परेर मृत्यु भएको छ
सुगुरलाई चारो खोज्न जाँदा लडेर हिजो मृत्यु भएका स्थानीय राम लकान्द्रीको सव जलाउन लाग्दा आएको भेलले चितानै वगाएपछि उनको सव वेपत्ता भएको स्थानीय केदार पौड्यालले जानकारी दिए । उनका अनुसार सव फेलापरेको छैन । सव हराएपछि दिनभरी मलामीले सव खोजेका थिए ।
चर्को घाम लागेको समयमा फाकफोक खेलामै पौडी खेलीरहेका स्थानीय विर बहादुर लिम्बुका छोरा १२ बर्षिय मनिस लिम्बुको पनि त्यहि बाढिले बगाएर मृत्यु भएको पौड्यालले बताए । बालक लिम्बुको सव फेला परेको उनले जानकारी दिए ।