logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • प्रतिनिधि सभाको आजको पहिलो बैठक स्थगित, दोश्रो बैठक केहिबेरमा बस्ने

    प्रतिनिधि सभाको आजको पहिलो बैठक स्थगित, दोश्रो बैठक केहिबेरमा बस्ने

    काठमाडौँ बैशाख २७   संसदको विशेष अधिवेशन शुरु भएको छ ।बैठक शुरु हुनासाथ सभामुखले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम पढेर सुनाउनुभएको थियो ।आजको दोश्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रकृया शुरु हुने जानकारी पनि सभामुख अग्नीप्रसाद सापकोटाले दिनुभएको छ ।



    निगरानी संवाददाता    
  • २०७८ बैशाख २७, सोमबार ०७:५३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP