logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • प्रदेश १ प्रहरी प्रमुख द्धारा इलाममा निरीक्षण

    प्रदेश १ प्रहरी प्रमुख द्धारा इलाममा  निरीक्षण

    इलाम , असोज १३ ।

    प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकअरुणकुमार बिसीले विहिवार इलाममा निरीक्षण गर्नु भएको छ । विसीले जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालयको अनुगमन निरिक्षण गर्नु भएको हो ।
    चाड पर्वहरुलाई लक्षित गरी सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी बिशेष सुरक्षा कायम राख्न निर्देशन दिनु भएको छ । प्रदेश प्रहरी प्रमुख बिसीले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग समेत छलफल गर्नु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।



    निगरानी संवाददाता    
  • २०७८ आश्विन १४, बिहीबार १७:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP