logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • रवि लामिछाने सहित तीन जना आज चितवन जिल्ला अदा लतमा उपस्थित हुदै

    रवि लामिछाने सहित तीन जना आज  चितवन जिल्ला अदा लतमा उपस्थित हुदै

    काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी घ टनामा आइतवार पनि रवि लामिछाने सहित तीन जना चितवन जिल्ला अदा लतमा उपस्थित हुने भएका छन् । रवि सहित युवराज कँडेल र अस्मिता कार्की अदालतमा उपस्थित हुने भएका हुन् । प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी ब कपत्र सुरु हुने भएका कारण उनीहरु अदालतमा उपस्थित हुन लागेका हुन् । रवि लामिछानेसहितका तीन जना अदालतमा उपस्थित भएपछि ब कपत्र सुरु हुने बताइएको छ ।

    रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन अदा लतले यस अघि आदेश दिएको थियो । अदालतका आदेश अनुसार उनीहरु आज उपस्थित हुन लागेका हुन् । आत्म ह त्या दुरु त्साहनको आरोप लागेका तीनैजनालाई गत साउन ३० मा काठमाडौंबाट प क्राउ गरी चितवन लगिएको थियो ।

    दुरु त्साहन आरोपमा प क्राउ परेका रविलाई ५ लाख, युवराजलाई ३ लाख रुपवैयाँ र अस्मिता सादा तारेखमा भदौ ९ मा रि हा गरिएको थियो । शालिकराम साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झु ण्डिएको अवस्थामा मृ त फेला परेका थिए। उनले रेकर्ड गरेको भिडियोमा रवि लामिछाने लगायत तीन जनाले आफुलाई यस्तो निर्णय गर्न बाध्य पारेको बताएका थिए । सोही भिडियोका आधारमा रवि सहित तीन जना उपर अनुसन्धान सुरु भएको हो ।



    निगरानी    
  • २०७६ आश्विन ५, आईतवार ०७:२० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP