logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • तस्वीरमा यस्तो देखियो कलाकारको भाइटीका

    • निगरानी
    • २०७६ कार्तिक १२, मंगलवार ११:४४ गते
    तस्वीरमा यस्तो देखियो कलाकारको भाइटीका

    काठमाडौं। यमपञ्चक अर्थात तिहारको पाचौं दिन मंगलबार भाइटीका मनाईएको छ।दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाएर भाइटीका मनाउने परम्परा छ। यसैक्रममा वर्षभरी ब्यस्त रहने कलाकारले पनि भाइटीका लगाएका छन्। कलाकारहरुले सामाजिक सञ्जाल फेसबुकमा दिदीभाईको तस्वीर पोष्टर गर्दै भाइटीका मनाएको खुसी साटेका छन्।

    हेरौं फेसबुकमा पोष्ट भएका कलाकारहरुका तस्बिरहरु ।

    -अभिनेत्री रेखा थापा
    -गायक पशुपति शर्मा
    -अभिनेत्री आँचल शर्मा
    -अभिनेता अनमोल केसी
    -गायक तथा मोडल प्रकाश सपूत
    -मोडल तथा गायक दुर्गेश थापा
    -अभिनेता तथा निर्माता दीपकराज गिरी
    -कलाकार तथा निर्देशक दीपाश्री निरौला
    -वरिष्ठ कलाकार हरिवंश आचार्य
    -अभिनेता रमेश उप्रेती
    -अभिनेत्री वर्षा शिवाकोटी
    -हास्य कलाकार केदार घिमिरे
    -संगीतकार अर्जुन पोखरेल
    -हास्य कलाकार जितु नेपाल
    -कलाकार तथा सामाजिक अभियन्ता शिशिर भण्डारी
    -अभिनेत्री संचिता लुइँटेल
    -अभिनेता नाजिर हुसेन
    -कलाकार निर्मल शर्मा
    -गायक कमल खत्री
    -निर्माता तथा कलाकार सन्तोष सेन
    -अभिनेत्री वर्षा राउत
    -हास्य कलाकार सागर लम्साल



    निगरानी    
  • २०७६ कार्तिक १२, मंगलवार ११:४४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP