इलाम नगरबासी किसानलाई कफिको बिरुवा बितरण

इलाम नगरबासी किसानलाई कफिको बिरुवा बितरण

इलाम , असार २४

कफि खेति प्रबर्द्धन गर्न इलाम नगरपालिका ४ का किसानलाई बुधबार कफिको बिरुवा बितरण गरिएको छ ।

बिरुवा माग गर्ने ६३ जना कृषकहरुलाइ ६२सय कफिकाे बिरुवा वितरण गरेको वडा अध्यक्ष नुतनदेब दुलालले बताउनु भयो । कृषिलाई आधुनिकीकरण गरि ब्यवसायिक बनाउन वडाले विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।