logo
  • २०८२ माघ २९, बिहीबार | Thu, 12 Feb 2026
  • इलामका २ बिराटनगर रिफर

    इलामका २  बिराटनगर रिफर

    इलाम : कोरोनाको आशंकामा मलेसियाबाट आएका सन्दकपुर गाउँपालिका वडा नं ३ का एक युवक र उनकी आमालाई इलाम अस्पतालले कोशी अञ्चल अस्पताल बिराटनगर रिफर गरेको छ ।
    थप परीक्षण र उपचारका लागि कोशी अंञ्चल अस्पताल पठाईएको इलाम अस्पतालले जनाएको छ ।



    निगरानी संवाददाता    
  • २०७६ चैत्र १२, बुधबार १४:५९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP