इलाम : कोरोनाको आशंकामा मलेसियाबाट आएका सन्दकपुर गाउँपालिका वडा नं ३ का एक युवक र उनकी आमालाई इलाम अस्पतालले कोशी अञ्चल अस्पताल बिराटनगर रिफर गरेको छ ।थप परीक्षण र उपचारका लागि कोशी अंञ्चल अस्पताल पठाईएको इलाम अस्पतालले जनाएको छ ।
प्रतिक्रिया