logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • बोल्ड नायिका पारामिता आरएल राणा साउथ ईन्डियन फिल्ममा डेबिउ गर्दै

    बोल्ड नायिका पारामिता आरएल राणा साउथ ईन्डियन फिल्ममा डेबिउ गर्दै

    नेपाली फिल्ममा काम गरिसकेकी नायिका पारामिता आरएल राणाले साउथ इन्डियन फिल्ममा डेब्यु गर्ने भएकी छिन । नेपाली फिल्ममा खासै प्रगति गर्न नसकेकी पारामिताले टलीउडमा कत्तिको प्रगति गर्छिन त्यो त हामिले हेर्न बाकिनै छ ।

    उनी हाल टलीउड सुपरस्टार गोपीचन्दसँग स्क्रिन सेयर गर्दै छिन् । उनले फिल्मसँग आफु जोडिन पाउँदा निकै खुसि लागेको आफ्नो फेस्बुकमा लेखेकी छिन् ।

    उनले अहिले सम्म साथ् दिने सबैलाई धन्यवाद दिदै लेखेकी छिन् मैले डेब्यु फिल्ममै साउथ इण्डियन सुपर स्टार गोपी चन्दसँग काम गर्न पाउँदा निकै उत्साहित छु र खुशी छु ।



    निगरानी    
  • २०७६ भाद्र २९, आईतवार १६:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP