गोरू काटेको आरोपमा ताप्लेजुङमा दुईजना पक्राउ

गोरू काटेको आरोपमा ताप्लेजुङमा दुईजना पक्राउ


ताप्लेजुङ , जेष्ठ २४
ताप्लेजुङ फुङलिङ-९ स्थितमा गोरु काट्ने दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानका ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङ रहेका छन ।

उनिहरुलाई गोरु काटिरहेको अवस्थामा शुक्रबार साझ ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।