logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • इटहरीको पानीपिया जंगलमा युवती बलात्कार

    इटहरीको पानीपिया जंगलमा युवती बलात्कार

    इटहरी । सुनसरीको इटहरी २० स्थित पानीपियामा तरहराकी २० बर्षिय युवती बलात्कार भएकी छिन । पानीपिया क्षेत्रमा जगंलमा लगेर युवतीलाई इटहरी ८ गैसारका विजय राईले डर त्रास देखाई बलात्कार गरेको इलाका प्रहरी कार्यलयमा उजुरी परेको हो ।

    जंगलमा लगेर बारम्बार बलात्कार गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । राईले युवतीलाई पटक पटक बलात्कार गरेको प्रहरीमा उजुरी परेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । बलात्कार आरोप लागेको राईलाई जिल्ला अदालत सुनसरीमा म्याद थप गरि अनसन्धान अगाडी बढाईएको प्रहरीले बताएको छ ।



    निगरानी    
  • २०७६ कार्तिक १४, बिहीबार १२:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP