इलाममा थप २६ जनामा कोरोना संक्रमण

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
इलाममा थप २६ जनामा कोरोना संक्रमण

इलाम जेठ १० ।
इलाममा सोमबार थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये इलाम नगरपालिका ५ जना महिला र ६जना पुरुष गरी जम्मा ११ जना रहेका छन । माङ्सेबुङ गाउँपालिकाका १जना पुरुष,रोङ गाउँपालिकाका ४ जना पुरुष ५ जना महिला,चुलाचुली गाउँपालिकाका १ जना महिला र माईजोगमाई गाउँपालिकाका २ जना महिला र २जना पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । जिल्लामा हालसम्म २६५ महिला र ३८९ पुरुष गरी ६५४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा ७३ जना निको भएका छन । हालसम्म १६ जनाको मृत्यु भइसकेको छ ।