logo
  • २०८२ फाल्गुन २७, बुधबार | Wed, 11 Mar 2026
  • फैसला भएको १० वर्षपछि वन मुद्दाका दोषी इलाममा पक्राउ

    फैसला भएको १० वर्षपछि वन मुद्दाका दोषी इलाममा पक्राउ

    इलाम साउन ३ । इलाममा फैसला भएको १० वर्षपछि वन मुद्दाका दोषी इलाममा पक्राउ परेका छन । माई नगरपालिका–४, दानाबारीका ३५ वर्षे कोविद भनिने केशव दाहाललाई पक्राउ गरेकोजिल्ला प्रहरी कार्यलय इलामले पजनाएको छ। दहाललाई २०६८ फागुन ११ मा १ वर्ष कैद र ५४ हजार ७० रुपैयाँ जरिमाना अदालतले फैसला गरेको थियो। पक्राउ दाहाललाई जिल्ला अदालतमा पेस गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।



    निगरानी संवाददाता    
  • २०७८ श्रावण ३, आईतवार १४:३२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP