नेपाली काग्रेसको रोङ गाउँपालिका सभापतिमा हरि बुडाथोकी बिजयी

Share This
  •  
  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares
नेपाली काग्रेसको रोङ गाउँपालिका सभापतिमा हरि बुडाथोकी बिजयी

रोङ , असोज ९ । नेपाली काग्रेसको रोङ गाउँपालिका सभापतिमा हरि बुडाथोकी बिजयी हुनु भएको छ । सोही पदका अर्का उम्मेद्बार सुवास तामाङलाई २० मतले पछि पार्दै बुडाथोकी बिजयी हुनुभएको हो ।  बुडाथोकिले  ६२ मत प्राप्त गर्नु भएको छ  भने तामाङले ४२ मत प्राप्त गर्नु भएको छ  । रोङमा सभापति बाहेक  अन्य पदमा सर्वसम्मत भएको छ ।