देउमाई , कात्तिक ९ । नेकपा एमाले देउमाई नगरपालिका कमिटीको प्रथम नगर अधिबेशन बाट नगर भिमलाल खनाल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।नगर कमिटीको उपाध्यक्षमा दावा तामाङ सचीवमा नेत्र ढुङगेल उप सचिवमा गंगा भट्टराई र चिजुमाया राई निर्वाचित भएको अनेरास्ववियु इलाम जिल्ला संयोजक प्रवेश पराजुलीले बताउनु भएको छ । पदाधिकारीसहित ६७ सदस्य नगर कमिटी गठन भएको छ ।
प्रतिक्रिया