logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • जुविलेन्ट इलाइट एकाडेमीमा विद्यार्थी भर्ना सम्बन्धी सुचना

    जुविलेन्ट इलाइट एकाडेमीमा विद्यार्थी भर्ना सम्बन्धी सुचना


    नयाँ वर्ष २०८१को हार्दिक मंगलमय शुभकामना सहित नयाँ विद्यार्थी भर्ना खुलेको जानकारी गराउदछौ ।

    इलाम नगरपालिका वडा नं ०७ नविनचोकस्थित  जुविलेन्ट इलाइट एकाडेमीमा नयाँ शैक्षिक सत्र २०८१ को लागि कक्षा नर्सरी देखि कक्षा ९ सम्म नयाँ भर्ना खुलेको जानकारी गराईन्छ ।
    नयाँ भर्ना फारम वितरण सुरुः मिति २०८०-१२-२० गते देखि । प्रवेश_परीक्षा
       प्रथम चरणः मिति २०८०-१२-२९ गते विहिबार
      दोश्रो चरणः मिति २०८१-०१-०६ गते विहिबार
         प्रवेश परीक्षा सुरु हुने समयः विहान ११ बजेदेखि ।
    ईच्छुक अभिभावकहरुले समयमा नै सम्पर्क गरी आफ्ना नानीबाबुहरुको  सिट सुरक्षित गर्नुहोला ।
    सम्पर्कः   जुविलेन्ट इलाइट एकाडेमी इ.न‍.पा. ०७ नविनचोक इलाम ।
    फोन न ०२७-५२३१८५/९८४२७२२१२०
    #email:jubilanteliteacademy2008@nigranee_news



    Avatar निगरानी संवाददाता    
  • २०८१ बैशाख ५, बुधबार १५:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP