logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

    आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौँ — सरकारले राम नवमीको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‍को बैठकको निर्णय अनुसार शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेको हो ।
    हिन्दु परम्परा अनुसार हरेक वर्ष चैत्र शुक्ल तिथिमा रामनवमी मनाउने गरिन्छ । करिब ९ लाख वर्षअघि त्रेतायुगमा यही मितिमा पृथ्वीमा रामको अवतरण भएको हिन्दु विश्वास रहिआएको छ ।



    निगरानी संवाददाता    
  • २०७८ चैत्र २६, शनिबार ०८:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP