logo
  • २०८३ जेष्ठ १७, आईतवार | Sun, 31 May 2026
  • एक साता बजार बन्द गराउन इलाम उद्योग बाणिज्यको माग

    • निगरानी
    • २०७७ श्रावण १८, आईतवार १५:२९ गते
    एक साता बजार बन्द गराउन इलाम उद्योग बाणिज्यको माग

    इलाम साउन १८

    इलाम उद्योग वाणिज्य संघले इलाममा एक साता बजार बन्द गराउन माग गरेको छ ।इलाममा पछिल्लो समय कोरोना संक्रमितको चहलपहल र भिडभाड बढेसंगै एक साता बजार बन्द गर्न प्रशासनलाई अनुरोध पत्र लेखेको छ । संघले कोरोना परिक्षणको दायरा बढाउन पत्रमा माग गरेको छ ।

    संघले ब्यवसायी समेत त्रसित रहेको अवस्थामा परिक्षणको दायरा बढाउन माग गरेको हो । बजार बन्द नगराए संघको अगुवाइमा पुर्ण रूपमा ब्यापार ब्यवसाय बन्द गराउने जनाएको छ ।



    निगरानी    
  • २०७७ श्रावण १८, आईतवार १५:२९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP