logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • गायक गौरव क्षेत्रीको”ओ ओ ओ प्रीयसी”बोलको गीतको भिडियो सार्वजनिक

    • निगरानी
    • २०७६ आश्विन २४, शुक्रबार १०:०४ गते
    गायक गौरव क्षेत्रीको”ओ ओ ओ प्रीयसी”बोलको गीतको भिडियो सार्वजनिक

    काठमाडौँ / एस.एम.एस. फिल्म्स प्रोडक्सनले नयाँ आधुनिक पप गीत “ओ ओ ओ प्रीयसी” को म्युजिक भिडियो बजारमा ल्याएको छ । जसमा गायक गौरव क्षेत्रीको आफ्नै शब्द छ भने संगीतकार सुमन तामाङ्ग रहेको छ ।

    टङ्क घर्तीले छायांकन गरिएको यस भिडियो लाई एस एम.एस. फिल्म्स प्रोडक्सनले नै सम्पादन गरेका छन । उक्त आधुनिक पप म्युजिक भिडियोमा डेबिट घिमिरे,साबित्रा बस्नेत,पुष्पा मगर, सुशीला तामाङ्ग लगायत कलाकारहरुले अभिनय गरेका छन । यस गीतको म्युजिक भिडियो लाई बुढा सुब्बा डिजिटल प्रा.लि मार्फत सार्वजनिक गरिएको छ । भिडियो हेर्नुहोस् :

    https://youtu.be/MeZMo6zcjag




    निगरानी    
  • २०७६ आश्विन २४, शुक्रबार १०:०४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP