logo
  • २०८३ जेष्ठ २, शनिबार | Sat, 16 May 2026
  • नास्पाती खानुहुन्छ ? फाइदाबारे पनि जान्नुस्

    • निगरानी
    • २०७६ कार्तिक ३, आईतवार ११:०५ गते
    नास्पाती खानुहुन्छ ? फाइदाबारे पनि जान्नुस्

    नास्पाती गर्मी (विशेषगरी वर्षा)को समयमा गाउँघरमा सहजै पाइने फल हो । नास्पातीमा भिटामिन ए, बी, फोलिक एसिड, पोटासियम, फोस्फोरस पाइन्छ । रसिलो नास्पाती खाँदा गर्मीको समयमा सितलता महसुस हुन्छ ।

    नास्पाति स्वादका लागि मात्रै होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक रहेको छ ।

    नास्पातीको फाइदा यस्तो छ;

    – तौल नियन्त्रण गर्न,

    – छाती पोल्ने समस्याका लागि फाइदाजनक छ,

    – पाचन प्रणालीमा सुधार ल्याउछ,

    – रगतमा चिनीको मात्रा नियन्त्रण गर्न,

    – पेट सम्बिन्धि समस्या भएमा निको हुन्छ,

    – कोलेस्ट्रोल घटाउछ,

    – पत्थरी हुनबाट बच्न सकिन्छ,

    – कब्जियत कम गर्न सहयोग गर्छ ।



    निगरानी    
  • २०७६ कार्तिक ३, आईतवार ११:०५ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP