logo
  • २०८३ जेष्ठ २१, बिहीबार | Thu, 04 Jun 2026
  • बैशाख १५ सम्म लम्बियो लकडाउन

    बैशाख १५ सम्म लम्बियो लकडाउन

    सरकारले लकडाउन अवधि वैशाख १५ गतेसम्मका लागि थप गरेको छ।देशका विभिन्न ठाउँमा कोरोना (कोभिड-१९) बाट संक्रमितको संख्या बढिरहेका बेला लकडाउन अवधि थप गरिएको छ।म‌गलबार बसेकाे मन्त्रिपरिषद् बैठकले लकडाउन १५ गतेसम्म थप गरेको हो ।सरकारले चैत ११ देखि निरन्तर लकडाउन लागु गरेको छ।सुरुमा एक हप्ताका लागु घाेषणा गरिएकाे लकडाउन सरकारले दुई पटक एक-एक हप्ताका लागि थपिसकेकाे थियाे



    निगरानी डेक्स    
  • २०७७ बैशाख २, मंगलवार ०९:४९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP