logo
  • २०८३ बैशाख ६, आईतवार | Sun, 19 Apr 2026
  • पत्रकार महासंघको नयाँ नेतृत्वको लागि प्रेस युनियनले भट्टराईलाई उम्वेदार बनाउने

    पत्रकार महासंघको नयाँ नेतृत्वको लागि प्रेस युनियनले भट्टराईलाई उम्वेदार बनाउने

    नेपाल पत्रकार महासंघ इलाम शाखाको नयाँ नेतृत्वको लागि नेपाल पे्रस युनियन इलामले विप्लप भट्ठराईलाई नेतृत्वको लागि उम्वेद्धार बनाउने भएको छ । युनियनको शनिबार बसेको विशेष बैठकबाट यस्तो निर्णय भएको जनाइएको छ । अन्य पदाधिकारी बारे आगामी बैठकमा निर्णय गरिने जनाईएको छ । यसैगरी बैठकले महासंघको प्रदेश १ कार्यसमितिमा युनियन इलामका पुर्व अध्यक्ष तोयानाथ भट्ठराईलाई प्रतिनिधित्व गराउने निर्णय भएको जनाईएको छ ।



    निगरानी    
  • २०७७ माघ १८, आईतवार १६:१६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP