logo
  • २०८३ बैशाख २७, आईतवार | Sun, 10 May 2026
  • सभापति देउवासँग अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीको भेटवार्ता

    • निगरानी
    • २०७६ आश्विन ९, बिहीबार १२:२० गते
    सभापति देउवासँग अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीको भेटवार्ता

    काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

    भेटमा उनीरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकाँैदेखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो ।



    निगरानी    
  • २०७६ आश्विन ९, बिहीबार १२:२० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP