सन्दकपुर गाउँपालिका २ को वडाध्यक्षमा २३ वर्षीय सनम राई विजयी

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
सन्दकपुर गाउँपालिका २ को वडाध्यक्षमा २३ वर्षीय सनम राई विजयी

इलामको सन्दकपुर गाउँपालिका २ को वडाध्यक्षमा नेकपा एकिकृत समाजवादीका सनम राई विजयी भएका छन् । २३  वर्षीय राईले गठबन्धन बाट उम्मेद्धारी दिएका थिए । उनले ६०९ मत सहित विजयी बने भने निकटम प्रतिद्धन्दी मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष गुरुङले ५८९ मत पाएका छन । सदस्यमा भने एमालेबाट विजयी भएका छन्। महिला सदस्यमा कृष्णकुमारी गुरुङ , दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा , वडा सदस्यमा अमृत राई , र बोमबहादुर गुरुङ , विजयी भएका छन्।