logo
  • २०८२ जेष्ठ २ | Thu, 15 May 2025
  • पुस्कर सुनुवार र मेलिना राईको “टपरी बुनेको”सार्वजनिक

    पुस्कर सुनुवार र मेलिना राईको “टपरी बुनेको”सार्वजनिक

    काठमाडौं। गायक संगीतकार पुस्कर सुनुवार र मेलिना राईको आवाजमा “टपरी बुनेको”बोलको टिपिकल लोक पप गीतको भिडियो सार्वजनिक भएको छ ।

    गीतको भिडियोमा नव मोडेल शिवानी लामा र चर्चित मोडेल आकाश अधिकारी’को रोमान्स’ले भरीपूर्ण अभिनय रहेको छ । मोडेल शिवानी नयाँ भएता पनि उनको अभिनय भने चलेका मोडेल’को भन्दा कम छैन ।

    गीतमा गायक पुस्कर सुनुवार र मेलिना राईको आवाज रहेको छ भने गीतमा शब्द सङडुपा लामा ,संगीत पेमा लामा ,संगीत संयोजन गायक स्वयम् पुस्कर सुनुवारको रहेको छ । हेर्नुहोस् गीतको भिडियो :



    निगरानी    
  • २०७६ आश्विन ८, बुधबार ०६:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP