इलामका छ जना क्वारेन्टाइनमा

Share This
  •  
  • 128
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    128
    Shares
इलामका छ जना क्वारेन्टाइनमा

इलाम। सरकारले अन्तिम पटक मंगलबार भारतबाट नेपाल भित्रिन दिएको मौकामा इलाम आइपुगेका डा. मेघबहादुर पराजुली अस्पताल सिङ्गफ्रिङ्गमा क्वारेन्टाइनमा राखिएको छ ।
झापाको काँकरभिट्टा हुँदै मंगलबार नेपाल भित्रिएका इलामको छ जनालाई क्वारेन्टाइनमा राखिएको प्रशासनले जनाएको छ । इलाम नगरपालिका, माइजोगामाई गाउँपालिकालगायतका व्यक्तिहरु रहेको बताइउको छ । सरकारले भारतबाट आएका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तमा मात्रै नेपाल प्रवेशगर्न दिएको थियो ।