logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • इलामका छ जना क्वारेन्टाइनमा

    इलामका छ जना क्वारेन्टाइनमा

    इलाम। सरकारले अन्तिम पटक मंगलबार भारतबाट नेपाल भित्रिन दिएको मौकामा इलाम आइपुगेका डा. मेघबहादुर पराजुली अस्पताल सिङ्गफ्रिङ्गमा क्वारेन्टाइनमा राखिएको छ ।
    झापाको काँकरभिट्टा हुँदै मंगलबार नेपाल भित्रिएका इलामको छ जनालाई क्वारेन्टाइनमा राखिएको प्रशासनले जनाएको छ । इलाम नगरपालिका, माइजोगामाई गाउँपालिकालगायतका व्यक्तिहरु रहेको बताइउको छ । सरकारले भारतबाट आएका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तमा मात्रै नेपाल प्रवेशगर्न दिएको थियो ।



    निगरानी संवाददाता    
  • २०७६ चैत्र १२, बुधबार ०३:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP