logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • चहलपहल बढेपछि ग्रामिण सडकमा ढाट

    चहलपहल बढेपछि ग्रामिण सडकमा ढाट

    इलाम । इलामका स्थानीयले ग्रामीण सडकमा लकडाउनका समयमा पनि सवारी गुड्न नरोकीएपछि ग्रामीण सडकमा ढाट राखेर बाटो बन्द गर्न शुरु गरेका छन् । गाउँमा चहलपहल बढेपछि स्थानीयले गाउँमा ढाट लगाएर आवतजावत रोकेका हुन् ।
    लाकडाउनको समयमा दैनिक ६० भन्दा बढि मोटरसाईकल कुद्न थालेपछि इलाम नगरपालिका ८ विभिन्न नाकामा ढाट राखेको स्थानीय रमेश भट्टराईले बताए । देशका विभिन्न स्थानमा स्थानीयले सवारीसाधनलाई प्रवेश निषेध गर्ने क्रम बढेको छ ।
    इलाममा शुक्रबार सम्ममा विभिन्न देशबाट आएका ९५ जनालाई स्थानीय सरकारले व्यवस्था गरेको क्बारेन्टाइनमा राखिएको छ ।



    निगरानी संवाददाता    
  • २०७६ चैत्र १४, शुक्रबार ०७:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP