नेपालमा थप दुइजनामा कोरोना पुष्टि , कुल संक्रममित २ सय १९

Share This
  •  
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares
नेपालमा थप दुइजनामा कोरोना पुष्टि , कुल संक्रममित २ सय १९

नेपालमा थप दुइ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज र कपिलवस्तुमा १/१ जना संक्रमीत पुष्टि भए

सँगै नेपलमा २१९ पुगेको स्वजास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नेपालगञ्जकाे पछिल्लो सङ्क्रमित बाँके जिल्ला, नेपालगञ्ज नपा वडा नं ८ बस्ने ३६ वर्षीया पुरुष हुनुहुन्छ । उहाँका धुलिखेल अस्पतालमा स्वब परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थय अबस्था समान्य रहेको बताइएको छ ।

त्यस्तै कपिलवस्तुका एक पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं ५ का २२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।