प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

Share This
  •  
  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

प्रदेश १ मा आइतबार थप ३ जनामा कोभिड-१९ पुष्टि भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना संक्रमित भएका हुन । प्रदेश १ मा कोभिड-१९ पुष्टी भएकाहरुको जम्मा संख्या ३९ पुगेको प्रदेश सरकारले जनाएको छ । निको हुनेहरुको जम्मा संख्या १७ रहेको छ ।