नेपालमा कोरोना संक्रमितको संख्या १८ सय नाघ्यो ।

नेपालमा कोरोना संक्रमितको संख्या  १८ सय नाघ्यो ।

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्ठि भए सगै कुल संक्रमित १८११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो विवरण अनुसार नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो।