logo
  • २०८३ बैशाख ३, बिहीबार | Thu, 16 Apr 2026
  • महिला संघ इलाममा भगवती

    • निगरानी
    • २०८० श्रावण १९, शुक्रबार १६:३१ गते
    महिला संघ इलाममा भगवती

    इलामःनेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले संघको इलाम जिल्ला अध्यक्षमा भगवती कोईराला(मञ्जु)लाई मनोनित गरेको छ ।
    कोइराला विद्यार्थी जीवन देखिनै नेपाली कांग्रेसको भातृसंगठनमा सकृय छन् । महेन्द्र मोरङ क्याम्पस अध्यान गर्दा देखि नै विद्यार्थी राजनीतिमा नेतृत्वदायी भुमिकामा रहेकी कोईराला सामाजिक र राजनीतिक क्षेत्रमा उत्तिकै सकृय छन् । संघले ताप्लेजुङ्गमा गिता चौहान, झापामा टिका मैनाली सिटौला, रौतहटमा अञ्जु झा र महोत्तरीमा अनिता शर्मालाई जिल्ला अध्यक्ष मनोनित गरिएको जनाएको छ ।



    निगरानी    
  • २०८० श्रावण १९, शुक्रबार १६:३१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP