नेपालमा जारी लकडाउन जेठ ५ सम्म लम्बियो

Share This
  •  
  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares
नेपालमा जारी लकडाउन जेठ ५ सम्म लम्बियो

 नेपालमा जारी लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ ।