logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ विजयी

    इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ विजयी


    इलाम:इलाम क्षेत्र २ मा नेकपा (एमाले)का सुहाङ नेम्बाङ विजयी भएका छन् । उनी २७ हजार ७२२ मत ल्याएर विजयी भएका हुन् । 

    निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भएका छन् । 

    रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भएका छन् ।



    निगरानी    
  • २०८१ बैशाख १७, सोमबार २३:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP