logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • झापामा छतबाट लडी एककाे मृत्यु

    झापामा छतबाट लडी एककाे मृत्यु

    झापा / झापामा छतबाट लडी एककाे मृत्यु भएकाे छ । झापा कमल गाँउपालिका-१ शुक्रबारे टोल बस्ने ५० बर्षीया चन्द्रमाया दर्जीको लडेर मृत्यु भएको हाे । हिजो मंगलबार बेलुका दर्जी आफ्नै १ तल्ले घरको छतमा सुत्न गएकोमा राति के-कुन कारण एक्कासी भुँईमा झरी लडेर उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

    कमल गाँउपालिका-१का वडा-अध्यक्षले आज बिहान ४ बजे प्रहरी चौकी तोपगाछीमा जानकारी गराए पश्चात प्रहरी घटना स्थलमा पुगेकाे थयाे । घटनाबारे थप अनुसन्धान भइरहेकाे ईलाका प्रहरी कार्यालय दमकले जनाएकाे छ ।



    निगरानी    
  • २०७६ आश्विन २२, बुधबार ०२:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP