logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • ब्राउन सुगरसहित इलाममा दुईजना पक्राउ

    • निगरानी
    • २०७६ फाल्गुन २२, बिहीबार ०७:३० गते
    ब्राउन सुगरसहित इलाममा दुईजना पक्राउ

    लागु औषध ब्राउन सुगरसहित इलाममा दुईजना पक्राउ परेका छन । गस्तिमा खटिएको प्रहरीले गत फागुण १५ गते इलाम नगरपालिका ९ गोलाखर्क बाट ४ दशमलब ५ ग्राम ब्राउन सुगर सहित दुइजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा इलाम नगरपालिका ४ बस्ने २५ वर्षिया रोशन राई र देउमाइ नगरपालिका ९ का २० वर्षिया विशाल सिवा रहेका छन । पक्राउ दुवैजनालाई जिल्ला प्रहरी कार्यलय इलाममा रोखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारीले जानकारी दिनुभयो ।



    निगरानी    
  • २०७६ फाल्गुन २२, बिहीबार ०७:३० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP