माटो परिक्षण सिविर सम्पन्न

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
माटो परिक्षण सिविर सम्पन्न

सूर्योदय :इलामको सूर्योदय नगरपालिका ११ माघेमा अलैंची विकास केन्द्र पान्दमको आयोजनामा एक दिने माटो परिक्षण सिविर सम्पन्न भएको छ ।
सिविरमा सूर्योदय नगरपालिका वाड न १० र ११ का कृषकले माटो परिक्षण गराएको केन्द्रका प्रमुख पदम अधिकारीले जानकारी दिए ।
सिविरमा माटोको नाइट्रोजन, फस्फोरस, पोटास र पि एचको मात्रा जाँच गरिएको थियो ।
संविधान दिवसको अवसर पारेर आयोजना गरिएको सिविरको संयोजन स्थानीय जनहित कृषि सहकारी सस्थाले गरेको हो ।