logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • माटो परिक्षण सिविर सम्पन्न

    माटो परिक्षण सिविर सम्पन्न

    सूर्योदय :इलामको सूर्योदय नगरपालिका ११ माघेमा अलैंची विकास केन्द्र पान्दमको आयोजनामा एक दिने माटो परिक्षण सिविर सम्पन्न भएको छ ।
    सिविरमा सूर्योदय नगरपालिका वाड न १० र ११ का कृषकले माटो परिक्षण गराएको केन्द्रका प्रमुख पदम अधिकारीले जानकारी दिए ।
    सिविरमा माटोको नाइट्रोजन, फस्फोरस, पोटास र पि एचको मात्रा जाँच गरिएको थियो ।
    संविधान दिवसको अवसर पारेर आयोजना गरिएको सिविरको संयोजन स्थानीय जनहित कृषि सहकारी सस्थाले गरेको हो ।



    निगरानी संवाददाता    
  • २०७७ आश्विन ४, आईतवार १६:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP