विवेकशील साझाको इलाम संयोजकमा आचार्य

Share This
  •  
  • 135
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    135
    Shares
विवेकशील साझाको इलाम संयोजकमा आचार्य

इलामः विवेकशील साझा पार्टीको इलाम संयोजकमा प्रेम प्रसाद आचार्य चयन भएका छन् । शनिबार इलाममा आयोजीत विवेकशीला साझाको कार्यकर्ताको भेलाले आचार्यलाई संयोजकमा चयन गरेको हो ।
पार्टी केन्द्रिय संयोजक मिलन पाण्डे, प्रदेश १ संयोजक महेन्द्र कुमार थापा, केन्द्रिय सदस्य भिम अधिकारी, सरोज नेपाल सहितको उपस्थितमा भएको भेलाले लक्ष्मण अर्याल, नगेन घले, प्रकाश चौलागाई, डोल्मा घले र इन्द्र रसाइलीलाई सदस्यमा चयन गरेको संयोजक आचार्यले जानकारी दिए । संयोजक आचार्यलाई माटोको टिका लगाएर पदभार हस्तान्तरण गरिएको थियो । संयोजक आचार्यले परिवर्तन आफ्ने जिवनकालमा हेर्न लक्ष सहित अघि बढ्ने बताए ।