logo
  • २०८३ बैशाख ६, आईतवार | Sun, 19 Apr 2026
  • बैशाख ३ गते सम्म लकडाउन

    बैशाख ३ गते सम्म लकडाउन

    कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनकोे समय थप गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठक लकडाउनको समय थप गर्ने निर्णय गरेको हो । दुइसाता देखि जारी लकडाउनकालाई बैशाख ३ गते सम्म थप गर्ने निर्णय भएको छ । दोस्रो पटक थप गरिएको लकडाउनको अवधि मंगलबार सकिन लाग्दा आज बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय लिएको हो ।



    निगरानी डेक्स    
  • २०७६ चैत्र २४, सोमबार ११:४३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP