इलाममा कोरोना संक्रमीत ३० पुगे , एकको मृत्यु

Share This
  •  
  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares
इलाममा कोरोना  संक्रमीत ३० पुगे , एकको मृत्यु

इलाम बैशाख १७ । इलाममा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार जिल्ला स्वास्थ कार्यलयले दिएको जानकारी अनुसार इलाम नगरपालिकामा ६, सूर्योदय नगरपालिकामा एक, फाकफोकथुम गाउँपालिकामा ४, माई नगरपालिकामा २ र माईजोगमाई गाउँपालिकामा एक जना थपिएका छन् ।
हालसम्म इलाममा ३०जना कोरोना संक्रमित पुगेका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाकी ८४  बर्षिया वृद्धा हुन् ।