logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • इलाममा कोरोना संक्रमीत ३० पुगे , एकको मृत्यु

    इलाममा कोरोना  संक्रमीत ३० पुगे , एकको मृत्यु

    इलाम बैशाख १७ । इलाममा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार जिल्ला स्वास्थ कार्यलयले दिएको जानकारी अनुसार इलाम नगरपालिकामा ६, सूर्योदय नगरपालिकामा एक, फाकफोकथुम गाउँपालिकामा ४, माई नगरपालिकामा २ र माईजोगमाई गाउँपालिकामा एक जना थपिएका छन् ।
    हालसम्म इलाममा ३०जना कोरोना संक्रमित पुगेका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाकी ८४  बर्षिया वृद्धा हुन् ।



    निगरानी संवाददाता    
  • २०७८ बैशाख १७, शुक्रबार १३:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP