नेपाली काङ्ग्रेस सन्दकपुर गाउँपालिका सभापतिमा तुलाराम गुरुङ

नेपाली काङ्ग्रेस सन्दकपुर गाउँपालिका सभापतिमा तुलाराम गुरुङ

सन्दकपुर , असोज ९ । नेपाली काङ्ग्रेस सन्दकपुर गाउँपालिका सभापतिमा तुलाराम गुरुङ निर्वाचित हुनुएको छ । शनिबार सम्पन्न निर्वाचन बाट ३८ मत सहित गुरुङ निर्वाचिन हुनुभएको हो । सभापतिका उम्मेद्बारहरु धनबहादुर खाम्दाकले ३३ र वालकृष्ण गुरुङले २१ मत प्राप्त गरेका छन् ।