logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • नेपाली काङ्ग्रेस सन्दकपुर गाउँपालिका सभापतिमा तुलाराम गुरुङ

    नेपाली काङ्ग्रेस सन्दकपुर गाउँपालिका सभापतिमा तुलाराम गुरुङ

    सन्दकपुर , असोज ९ । नेपाली काङ्ग्रेस सन्दकपुर गाउँपालिका सभापतिमा तुलाराम गुरुङ निर्वाचित हुनुएको छ । शनिबार सम्पन्न निर्वाचन बाट ३८ मत सहित गुरुङ निर्वाचिन हुनुभएको हो । सभापतिका उम्मेद्बारहरु धनबहादुर खाम्दाकले ३३ र वालकृष्ण गुरुङले २१ मत प्राप्त गरेका छन् । 



    निगरानी संवाददाता    
  • २०७८ आश्विन ९, शनिबार १५:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP