माङ्सेबुङ गाउँपालिका वडा ४ मा एमालेको प्यानल विजयी

माङ्सेबुङ गाउँपालिका वडा ४ मा एमालेको प्यानल विजयी


इलाम बैशाख ३१
इलामको माङ्सेबुङ गाउँपालिकाको वडा ४ मा एमालेको प्यानल नै विजयी भएको हो। वडाध्यक्षमा नवीन लिम्बू ३ सय २५ मतसहित विजयी भएका हुन । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलकुमार राईले २ सय ७१ मत ल्याएका छन्। वडा सदस्यमा एमालेकै टेकमान लिम्बू , धनबहादुर राई ,महिला वडा सदस्यमा कल्पना राई र दलित महिला सदस्यमा गोमादेवी विक विजयी भएका छन्।