logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • सूर्योदय नगरपालिका २ मा एमालेका डिक बम्जन बिजयी

    सूर्योदय नगरपालिका २ मा एमालेका डिक बम्जन बिजयी

    इलामको सूर्योदय नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका डिक बम्जन बिजयी हुँनु भएको छ । भखैरै प्राप्त बिवरण अनुसार नेपाली कांग्रेसका हिमाल मास्केलाई १४३ मतान्तरले हराउदै बम्जन बिजयी बन्नु भएको हो ।
    बम्जनले ६२१ मत प्राप्त गर्दा काग्रेसका मास्केले ४७८ मत प्राप्त गर्नु भएको थियो । नेकपा एसका वाडध्यक्षका उम्मेदवार खड्ग बहादुर खड्काले ४२९ मात्र मत प्राप्त गर्नु भयो । यस्तै महिला वडा सदस्यामा नेकपा एमालेकी चन्द्रकला खत्री,दलित महिला सदस्यमा एमालेकै सावित्रा शिवा र सदस्यमा एमालेकै उपेन्द्र पान्डे बिजयी भएका हुँन । वडा सदस्यमा नेपाली काग्रेसका गणेश खड्का ( नकुल ) बिजयी भएका छन् ।



    निगरानी संवाददाता    
  • २०७९ जेष्ठ २, सोमबार ०२:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP