नेपालमा एकै दिन १६ जनामा कोरोना संक्रमण , संक्रमित ७५ पुगे ।

Share This
  •  
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares
नेपालमा एकै दिन १६ जनामा कोरोना संक्रमण , संक्रमित ७५ पुगे ।

बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभरमा संक्रमितको संख्या ७५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी बिज्ञपति अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

यसअघि आइतबार नै मन्त्रालयले १० जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।