logo
  • २०८१ चैत्र २ | Sat, 15 Mar 2025
  • सूर्योदय नगरपालिका ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर प्रधान विजयी

    सूर्योदय नगरपालिका ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर प्रधान विजयी

    इलामको सूर्योदय नगरपालिका–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर प्रधान विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका लाकेल लामालाई ४० मतले हराउँदै प्रधान बिजयी भएका हुन् ।प्रधानले ६८४ मत ल्याउनु भएको छ भने लामाले ६४४ मत ल्याउनु भएको छ । महिला सदस्य लमु शेर्पाले ६६५ दलित महिला सदस्य तृष्णा लोहार ६४२ वाड सदस्य रुद्र गुरुङ ५९८ वाड सदस्य अरुण आचार्य ६४२ मत ल्याउनु भएको छ।



    निगरानी संवाददाता    
  • २०७९ जेष्ठ २, सोमबार ०७:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP