माईजोगमाई गाउँपालिका अध्यक्षमा एमालेका थेवे ,उपाध्यक्षमा काँग्रेसकी राई विजयी

माईजोगमाई गाउँपालिका अध्यक्षमा एमालेका थेवे ,उपाध्यक्षमा काँग्रेसकी राई विजयी

इलाम जेठ ३
माईजोगमाई गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका कुशबहादुर थेवे पालिका प्रमुखमा निर्वाचित भएका छन । थेवेले ५हजार १३५ मत प्राप्त गरेका छन । निकटम प्रतिद्धन्धी गठबन्धन बाट एकिकृत समाजवादीका जीतबहादुरले ४ हजार ९१३ मत प्राप्त गरेका छन । उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसकी प्रविना राई ५हजार १५९ मत प्राप्त गरी विजयी बनेकी छन । निकटम प्रतिद्धन्द्धी नेकपा एमाल सावित्रा भट्टराइले ४हजार ८८३ मत प्राप्त गरिन । माइजोगमाई १ मा एमालेको प्यालन ,२ मा गठबन्धनको प्यानल , ३ मा गठबन्धन प्यानल , ४ मा एमालेको प्यानल , ५ मा एमालेको प्यानल र ६ मा एमालेको वडाध्यक्षमा विजयी भएका छन ।