logo
  • २०८१ फाल्गुन ६ | Tue, 18 Feb 2025
  • दाँत स्वस्थ र सफा राख्ने ६ उपाय, जानी राख्नुहोस्

    दाँत स्वस्थ र सफा राख्ने ६ उपाय, जानी राख्नुहोस्

    – दाँत स्वास्थ्य एवं सुन्दरता दुवैका हिसाबले महत्वपूर्ण छ ।

    – दाँतलाई सुरक्षित र स्वस्थ राख्न यसको नियमित हेरचाह जरुरी छ ।

    – दाँतलाई सुन्दर राख्न खानापछि दिनमा दुईपटक राम्रो एवं गुणस्तरीय टुथपेस्टले ब्रस गर्नुपर्छ ।

    – समय–समयमा दाँतको परीक्षण गराउनुपर्छ ।

    – छ महिनामा एकपटक दाँत स्केलिङ गराउनु उपयुक्त हुन्छ ।

    – हरेक किसिमबाट दाँतलाई जोगाउन बढी गुलिया खानेकुरा खानु हुँदैन खाइहाले तुरुन्तै ब्रस गर्नुपर्छ ।



    निगरानी    
  • २०७६ कार्तिक १२, मंगलवार ११:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP