logo
  • २०८३ जेष्ठ १७, आईतवार | Sun, 31 May 2026
  • अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी ३० सर्वसाधारणको मृत्यु

    • निगरानी
    • २०७६ आश्विन २३, बिहीबार ००:५९ गते
    अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी ३० सर्वसाधारणको मृत्यु

    काबुल। पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका छन्। सो आक्रमणमा परी ३९ सर्वसाधारण हताहत भएका संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ।

    अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन ९युएनमा० ले प्रकाशन गरेका विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति हताहत भएका बताएको छ। जस मध्ये ३० मारिएका हुन्।
    हताहत भएका यी व्यक्तिहरुमा १४ बालबालिका र एक महिला रहेका पनि सो विज्ञप्तिमा जनाइएको छ। एएफपी



    निगरानी    
  • २०७६ आश्विन २३, बिहीबार ००:५९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP