logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • इलाम २ उपनिर्वाचन : एमालेका सुहाङको अग्रता कायम

    इलाम २ उपनिर्वाचन  : एमालेका सुहाङको अग्रता कायम

    इलाम बैशाख १७ : इलाम निर्वाचन क्षेत्र २ मा भएको निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले) का सुहाङ नेम्वाङको अग्रता कायम छ । नेम्वाङले २६१८ मतले नेपाली काँग्रेसका उम्मेदवार डम्बरहादुर खड्कालाई पछि पार्नुभएको छ । 
    पछिल्लो परिणामअनुसार सुहाङले ८८९८मत प्राप्त गर्दा काँग्रेसका खडकाले ६२८०मत ल्याउनुभएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४७३४ मत रास्वपाका उम्मेदवार मिलन लिम्बु १३०५ मत प्राप्त गर्नु भएको छ ।  फाकफोकथुम , चुलाचुली र माङ्सेबुङ १ को गणना सम्पन्न भएको छ ।



    निगरानी संवाददाता    
  • २०८१ बैशाख १७, सोमबार ०२:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP