logo
  • २०८३ बैशाख १८, शुक्रबार | Fri, 01 May 2026
  • ग्याल्यमरस नायिका सुष्मा कार्कीको हट तस्बिर हेर्नुहोस्

    • निगरानी
    • २०७६ आश्विन २३, बिहीबार २३:३३ गते
    ग्याल्यमरस नायिका सुष्मा कार्कीको हट तस्बिर हेर्नुहोस्

    हट एण्ड ग्याल्यमरस नायिका हुन्– सुष्मा कार्की । उनले नेपाली चलचित्र ‘मेरो एउटा साथी छ’ बाट आफ्नो करियरको सुरुवात गरेकी हुन् ।

    उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् भने पछि उनले मोडलिङ्ग सफलता पाएपछि चलचित्र ‘मेरो एउटा साथी छ’ डेब्यु गरिन् । उनले चलचित्र ‘बिन्दास’, ‘बाउन्सर’, ‘लूट’, ‘साली कसको भेनाको’ लगायत चलचित्रमा अभिनय गरी सकेकी छन् ।

    दर्शकहरु उनलाई नायिका भन्दा ‘आइटम गर्ल’को रूपमा बढी रुचाउछन् । उनी हिजोआज चलचित्रमा भन्दा पनि विदेशी कार्यक्रममा बढी व्यस्त हुन्छिन् । पछिल्लो समय स्वीमिङ पुलका तस्वीरका कारण उनी चर्चामा आएकी थिइन् ।



    निगरानी    
  • २०७६ आश्विन २३, बिहीबार २३:३३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP